नियम १६
मूल नियमावलीको नियम २५ मा संशोधन

मूल नियमावलीको नियम २५ को उपनियम ( २) मा रहेका “त्यसरी नियुक्ति भएको मितिले एक वर्ष भित्र” भन्ने शब्दहरु झिकिएका छन् ।